नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बमा खुम्चियो कारोबार

डिसी नेपाल
६ मंसिर २०८१ १५:४१
24
Shares

काठमाडौं । बिहीबार नेप्से ३१ अंकले घटेको छ। आज नेप्से ३१.३१ अंकले घटेर २६८. ४४ विन्दुमा बन्द भएको हो।

आज कुल ३१४ कम्पनीका एक करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख बराबरको कारोबार भएको थियो।

आज सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी आज जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

त्यस्तै आज सबैभन्दा बढी नेपाल फाइनान्सको २५ करोड २४ लाख १० हजार बराबरको कारोबार भएको छ। सिटीजन म्युचुअल फन्ड १ को सबैभन्दा बढी ११ लाख ९८ हजार ३२१ कित्ता सेयर कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *