नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

डिसी नेपाल
९ मंसिर २०८१ २०:५७
268
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ। बोर्ड अध्यक्ष सिफारिस समितिले आइतबार सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस भएको हो।

उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा उनीहरूको सिफारिस गरिएको बताइएको छ। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूमध्ये एक जनालाई नियुक्त गर्ने छ। धितोपत्र बोर्ड २० पुसदेखि कार्यकारी अध्यक्षविहीन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *