शोभा पाठकलाई तीन दिन हिरासतमा राख्न अनुमति

डिसी नेपाल
२ पुष २०८१ १७:४१
1.0k
Shares

काठमाडौं । धादिङकी शोभा पाठकलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद दिएको छ।

सोमबार काठमाडौं जिल्ला अदालत अगाडिबाट पक्राउ परेकी पाठकलाई प्रहरीले आज म्याद थपका लागि अदालतमा उपस्थित गराएकोमा तीन दिन हिरासतमा राखेर अनुसन्धान म्याद दिइएको छ।

पाठकविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा प्रहरी वृत्त स्वयम्भूमा उजुरी दिएका थिए। यतिबेला उनी स्वयम्भू प्रहरीको हिरासतमा छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *