सुनको मूल्य बढ्यो

डिसी नेपाल
१२ पुष २०८१ ११:३०
1.0k
Shares

काठमाडाैं। नेपाली बजारमा आन सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदी मूल्य पनि १५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *