स्थलमार्गबाट काठमाडौं आउँदै रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखराबाट स्थलमार्ग हुँदै काठमाडौं हिँडेका छन्।
दुई बजे फ्लाइटमा आउने तय भए पनि त्यसलाई क्यान्सिल गरेर उनले काठमाडौं आउन स्थलमार्ग प्रयोग गरेका हुन्। उनी आफ्नै गाडीमा काठमाडौं हिँडेको बताइएको छ।
लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित तयारीमा छन्। लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार ६५ लाख धरौटीमा रिहा भएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment