संसदीय समितिमा राष्ट्रिय परिचय पत्रका बारेमा छलफल हुने

डिसी नेपाल
४ माघ २०८१ ८:०१
132
Shares

काठमाडौं। राष्ट्रिय परिचय पत्रको उपयोग र सान्दर्भिकताका बारेमा आज गम्भिर छलफल हुने भएको छ । जसका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ।

बिहीबार बसेको समितिको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको सभापति रामहरी खतिवडाले जानकारी दिए ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *