बिजुली बजारको पुलमुनी छाप्रो बनाएर बसेकालाई महानगरले हटायो

डिसी नेपाल
९ माघ २०८१ १०:२३
1.1k
Shares

काठमाडौं। लामो समयदेखि अनामनगर भाटभटेनी नकिकै रहेको धोवी खोलाको पुलमुनी छाप्रो बनाएर बसिरहेको समूहलाई काठमाडौं महानगरपालिकाको नगरप्रहरीले हटाएको छ। बुधबार विहान नगरप्रहरीले सामानसहित हटाएको हो। नगरप्रहरीले ट्रकमा राखेर उनीहरुको सामान लगेको छ।

महानगरपालिकाले नगरपालिकाका विभिन्न क्षेत्रमा सडकमा कब्जा गरेर बस्ने समूहलाई हटाउने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *