युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आजबाट
काठमाडाैं। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आजवाट सुरू हुँदैछ। प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा हुन गइरहेको सो भेलालाइ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन सम्बोधन गर्नेछन्।
शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरूलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने उद्देश्यले भेला आयोजना गरेको युवा संघका महासचिव सुमन पुरीले जानकारी दिएका छन्। सो भेलामा १ हजार १ सय भन्दा बढी प्रतिनिधिले सहभागीता जनाउँदैछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment