नेपाल प्रहरीका ३७ जना डिएसपी एसीमा बढुवा
काठमाडौं। नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसी)मा बढुवा सिफारिस भएका छन्। शुक्रवार नेपाल प्रहरी बढुवा समितिको निर्णयबाट ३७ जना रिक्त स्थानका लागि बढुवा सिफारिस गरेको जनाएको छ।
बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा कुलदिप चन्द दोस्रोमा सुमित खड्का र तेस्रोमा ठाकुर प्रसाद पोखरेल रहेका छन्।



No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment