एमाले संसदीय दलको बैठक बस्दै

डिसी नेपाल
१५ माघ २०८१ ८:३३
32
Shares

काठमाडौं, १५ माघ । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दै छ।

आज दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए।

माघ १८ गते देखि सुरू हने संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि सो बैठक बोलाईएको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *