प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
नेकपा एमाले संसदीय दलको बैठक अघि प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन्।
बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने बताइएको छ। आजै एमाले संसदीय दलको बैठक दिउँसो १ बजे बस्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment