मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
१५ माघ २०८१ १३:३२
204
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार मन्त्रिपरिषद् बैठक बसेको छ।

बैठकमा माघ १८ गतेबाट सुरु हुने संसद अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित कामकारबाहीबारे छलफल भइरहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *