अखिल क्रान्तिकारीका अध्यक्षमा सापकोटा विजयी
काठमाडौं। अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७४ मतान्तरले पराजित गर्दै सापकोटा अध्यक्ष निर्वाचित भएका हुन्।
नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन क्रान्तिकारीको मतगणना पछि हालै उनको नाम सार्वजनिक भएको हो। माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सकिएको मतगणनाबाट सापकोटा अध्यक्ष निर्वाचित भएका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment