चितवन पुगे प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन्।
आज अध्यक्ष प्रचण्डले पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमका सहभागीता जनाउने छन्। उनी त्यहाँ रहँदा संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघको ७औं स्थापना दिवस तथा वार्षिक साधारण सभामा सहभागी हुने छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment