माओवादीले फागुन १२ गतेबाट हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने

डिसी नेपाल
२१ माघ २०८१ १६:५३
92
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने भएको हो।

प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार पार्टीले जितेका १ सय २३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौंमा गर्ने निर्णय गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *