पूर्वराजा ज्ञानेन्द्र पोखरामा

डिसी नेपाल
२७ माघ २०८१ १८:२०
144
Shares

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन्। आइतबार पोखरा पुगेका पूर्वाराजालाई प्रा. डा. जगमान गुरुङ र राप्रपाका नेता कार्यकर्ताले पूरानो विमानस्थलमा स्वागत गरेका थिए।

उनको स्वागतका लागि प्रा.डा. गुरुङको संयोजकत्वमा ११११ सदस्यीय समिति गठन गरिएको थियो। उनी रुपाकोट रिसोर्टमा बस्ने कार्यक्रम छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *