कञ्चनपुरमा पुरुषको शव फेला
कञ्चनपुर । कञ्चनपुरमा एक जना मृत अबस्थामा फेला परेका छन्।
जिल्लाको बेलडाँडी गाउँपालिका–३ खैरिघाट चोकस्थित नहरको कल्भर्टमा बेलडाँडी गाउँपालिका–१ रतनपुरका ४३ वर्षीय मदन बहादुर बिष्ट सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment