नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु जुम्लाको उर्थु चौतारा
काठमाडौं । जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको छ।
आज बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु भएर ३.८रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment