भीरबाट लडेर महिलाको मृत्यु

डिसी नेपाल
४ फागुन २०८१ २३:२४
176
Shares

दार्चुला । बैतडीको सुनर्या गाउँपालिका-४ डबरालिमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय २३ वर्षीया दिपा बोहराको भीरबाट लडेर मृत्यु भएको हो।

स्थानीय जयसिंया भीरमा घाँस काट्ने क्रममा लडेर दिपाको घटनास्थलमै मृत्यु भएको हो।

मृतक महराका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्। घरमा ८ महिने छोरा छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *