हनुमानढोकामा एक व्यक्ति शव फेला

डिसी नेपाल
८ फागुन २०८१ १४:३७
268
Shares

काठमाडौं । काठमाडौंको महानगरपालिकास्थित हनुमानढोका नजिकै एक व्यक्तिको शव फेला परेको छ।

बिहीबार बिहान करिब ७ बजे अन्दाजी ३० वर्षीय सुजन शाक्य मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। उनको टाउकोमा चोट देखिएको छ।

प्रहरीले घटना छानबिनका लागि दुई जनालाई पक्राउ गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *