एक तोला सुनको मूल्य एक लाख ७० हजार

डिसी नेपाल
९ फागुन २०८१ ११:०३
212
Shares

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ।

बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य पाँच रूपैयाँले घटेको छ। आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९० मा किनबेच हुनेछ। आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *