ताप्लेजुङको फुङलिङ बजारमा आन्दोलनकारी र प्रहरीबीच झडप

डिसी नेपाल
१० फागुन २०८१ २१:३५
532
Shares

ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ बजारमा निर्माणाधीन केबलकार परियोजनालाई लिएर स्थानीय आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप भएको छ।

शनिबार साँझ भएको झडपमा दुई जना गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि ताप्लेजुङको तमर अस्पतालमा भर्ना गरिएको छ।

राँके जुलुसमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि झडप भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *