केपी ओली कपमा आज दुई खेल हुँदै

डिसी नेपाल
१२ फागुन २०८१ ६:४६
104
Shares

काठमाडौं। जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुँदै छन्। आज पहिलो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच खेल हुँदै छ।  यो खेल बिहान साढे ११ बजेदेखि एन्फा कम्प्लेक्समा हुने छ।

त्यस्तै दोस्रो खेल केपी ओली एफसी र न्यूरोड टिमबीच हुने छ।  यो खेल अपरान्ह ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुने तालिका रहेको छ।

यस अघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई ब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *