एपीएफलाई टाई ब्रेकरमा हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

डिसी नेपाल
१३ फागुन २०८१ १४:०४
52
Shares

काठमाडौं । संकटा क्लब जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ। मंगलबार सम्पन्न खेलमा एपीएफ क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले संकटा विजयी भएको थियो।

अब सेमिफाइनलमा संकटाले त्रिभुवन आर्मीक्लबसँग खेल्ने छ। सेमिफाइनल खेल फागुन १६ गते दशरथ रंगशालामा हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *