आज सार्वजनिक विदा: सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था बन्द हुने
काठमाडौं। नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment