काठमाडौं अवतरण हुन सकेन परराष्ट्रमन्त्री सवार जहाज

डिसी नेपाल
१६ फागुन २०८१ १२:४२
688
Shares

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा सवार विमान खराब मौसमका कारण काठमाडौं अवतरण हुन नसकेपछि कोलकाता डाइभर्ट गरिएको छ।

कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज कोलकाता ल्यान्ड भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

जेनेभामा राष्ट्रसंघको बैठक सहभागी भएर राणा स्वदेश फर्कँदै थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *