सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१९ फागुन २०८१ १०:११
40
Shares

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

कम्पनीले सेयरधनीहरुको नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्तासेयर बिक्रीमा ल्याएको छ। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ।

सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ। उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *