आज सुनको मूल्य कति छ ?
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार पनि सुन प्रतितोला यहि मुल्यमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment