क्यानले गर्‍यो पुरुष र महिला खेलाडीहरुसँग वार्षिक सम्झौता, को को परे ?

डिसी नेपाल
२८ फागुन २०८१ १८:०६
528
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ३३ पुरुष र महिला क्रिकेट खेलाडीलाई दिएको वार्षिक सम्झौताको सूची सार्वजनिक गरेको छ ।

क्यानले पुरुषतर्फ ए, बि, सी र डी तथा इमार्जिङ गरि पाँच तहमा खेलाडीलाई वर्गिकरण गरेको छ भने महिलातर्फ ए, बि, सी र डी तहमा वर्गिकरण गरि खेलाडीसँग वार्षिक सम्झौता गरेको छ।

क्यानले पुरुषतर्फ ए सूचीमा रहेका पाँच खेलाडीलाई प्रतिमहिना एक लाख, बी सूचीमा रहेका पाँच खेलाडीलाई प्रति महिना ७० हजार, सी सूचीमा रहेका चार जनालाई प्रति महिना ५५ हजार, डी सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना ३५ हजार र इमर्जिङ सूचीमा रहेका ७ खेलाडीलाई प्रति महिना २५ हजार दिने जनाएको छ।

यस्तै महिलातर्फ ए सूचीमा रहेका खेलाडीलाई प्रतिमहिना ५० हजार, बी सूचीमा रहेका खेलाडीलाई ३५ हजार, सी सूचीमा रहेका खेलाडीलाई २५ हजार र डी सूचीमा रहेका खेलाडीलाई २० हजार दिने भएको छ।

खेलाडीको सूची यस्तो छः


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *