राप्रपाको खबरदारी सभा आज जनकपुरमा

डिसी नेपाल
९ चैत २०८१ ६:४९
108
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ। पोखरावाट सुरू भएको खबरदारी सभा सुर्खेत हुँदै जनकपुरमा पुगेको हो।

जनकपुरको तिरहुतिया गाछीमा बिहान ११ः०० बजे देखी सो सभाम सुरू हुनेछ।

पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू यतिखेर देशैभरी अभियान चलाइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *