टस जितेर नेपाल हङकङ बिरूद्धको खेलमा फिल्डिङमा

डिसी नेपाल
३ वैशाख २०८२ १०:४१
148
Shares

काठमाडौं।  नेपालले हङकङविरुद्ध पहिलो फिल्डङ गर्ने भएको छ। आइसिसी यु–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो।

मुलपानी तल्लो क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्। नेपाल तेस्रो जीतका लागि मैदानमा उत्रँदैछ।

यसअघि नेपालले युएईलाई डकवर्ड लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेर हङकङसँग भिडन आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *