बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक

डिसी नेपाल
४ वैशाख २०८२ १२:४५
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र तथा मन्त्रीहरूको संयुक्त बैठक जारी रहेको छ।

सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला कांग्रेसले आकस्मिक बैठक आह्वान गरेको हो।

बैठक सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा जारी छ।

केपी ओली नेतृत्वको सरकारप्रति देखिएको असन्तुष्टिपछि कांग्रेसले छलफल डाकेको हो।

बुधबार दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसे लगत्तै आज कांग्रेसले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक बोलाएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *