निर्माणाधिक कीर्तिपुर क्रिकेट रंगशालाका चार तस्बिर
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं । किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम चलिरहेको छ।
प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ३०० दिनमा क्रिकेट मैदान बनाउने घोषणा गरेको केपी ओली सरकारको प्रतिवद्धता अनुसार धमाधम क्रिकेट मैदान बनिरहेको हो।
सो क्रिकेट मैदान समयमा सक्ने भनिए पनि कानुनी र प्राविधिक झन्झटले केही समय ढिला हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले हालै केही तस्बिर सार्वजनिक गरेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment