गणतान्त्रिक सरकारलाई नै गिज्याउने गणतन्त्र स्मारक पार्क (फोटो, भिडियो)
काडमाडाैं। मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पुर्याएकाहरुको सम्झनामा सरकारले ४५ करोड खर्चेर नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण गरेको गणतन्त्र स्मारक पार्क सुनसान छ ।
सरकारी वेवास्ताका कारण पार्क वेवारिसे अवस्था पुग्ने चिन्ता छ ।
तस्बिर : नेपाल न्युज बैंक








No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment