आकाशबाट देखिएको नागार्जुन, गोलढुङगा र बालाजु क्षेत्र (तस्विरहरु)

डिसी नेपाल
२ असार २०८२ ९:२९

काठमाडाैं।  काठमाडौंको उत्तरी भेगमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको काखमा अवस्थित यस तारकेश्वर नगरपालिका, नार्गाजुन नगरपालिका र बालाजु क्षेत्र आजभोली हरियाली र सुन्दर देखिन्छन् ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा महत्व राख्‍ने महत्‍वपुर्ण स्थलहरू रहेका यस क्षेत्रको विकास तिब्ररुपले भईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *