मुग्लिङ नारायणगढ सडक खण्ड अवरुद्ध

डिसी नेपाल
३ असार २०८२ १२:३२

चितवन । मुग्लिङ नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ।

मुग्लिङ-नारायणगढ सडक खण्डको तुइन खोलामा ठूलो पहिरो खसेको हो। पहिरो खुलाउन कम्तीमा ४ घण्टा लाग्ने अनुमान चितवन प्रहरीको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *