प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्दै

डिसी नेपाल
१४ साउन २०८२ १२:१४
28
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दैछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार  नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्नेछन्।

विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले सो प्रतिवेदन प्रस्तुत गरेपछि प्रधानमन्त्रीको सम्बोधन हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *