एप्पलले अमेरिकामा थप १०० अर्ब डलर लगानी गर्ने
काठमाडौं । टेक कम्पनी एप्पलले अमेरिकामा थप १०० अर्ब डलर लगानी गर्ने वाचा गरेको ह्वाइट हाउसले बताएको छ।
यो टेक कम्पनीले आगामी चार वर्षमा ५०० अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको छ।
यस सम्बन्धमा औपचारिक घोषणा आज पछि राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा आयोजित एक कार्यक्रममा गरिनेछ।
राष्ट्रपति ट्रम्पले अमेरिकी कम्पनीहरूलाई आफ्नो उत्पादन सकेसम्म धेरै अमेरिका सार्न दबाब दिइरहेका छन् ताकि यहाँ रोजगारी बढोस्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment