पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय भोलिबाट सञ्चालनमा

डिसी नेपाल
४ भदौ २०८२ १८:२८
100
Shares

काठमाडौं । नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय भोली उद्घाटन गर्ने भएकी छन्।

उनले मदन भण्डारी ७५औं जन्म जयन्ती मूल व्यवस्थापनको कार्यालय नामक संस्थाको कार्यालय उद्घाटन गर्न लागेकी हुन्।

बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उदघाटन गरिने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *