देउवा दम्पत्तिमाथि निर्घात कुटपिट

डिसी नेपाल
२४ भदौ २०८२ १५:३३
9.1k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि निरघात कुटपिट भएको छ।

काठमाडौंको बूढानिलकण्ठस्थित देउवाको घरमा तोडफोड तथा आगजनी गर्न पुगेका युवाहरूले देउवा दम्पत्तिमाथि कुटपिट गरेका हुन्। युवाहरूको कुटपिटबाट उनीहरू गम्भीर घाइते भएका छन्।

प्रदर्शनकारीले देउवा निवासमा आगजनीसमेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *