बुटवल उपमहानगरको कार्यालयमा आगजनी

डिसी नेपाल
२४ भदौ २०८२ १८:४३
84
Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको कार्यालयमा आगजनी गरिएको छ।

जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा बुटवलस्थित उपमहानगरको कार्यालयमा आगजनी गरिएको छ।

त्यस्तै बुटवलमा रहेको एमालेको पार्टी कार्यालयमा पनि आगजनी गरेका छन् भने राष्ट्रिय जनमोर्चाको कार्यालयमा पनि आगजनी गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *