योगेश भट्टराईको धारणा- पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौं

डिसी नेपाल
२५ भदौ २०८२ १२:३९
56
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्बजनिक गर्दै सचिव भट्टराईले हाल इतिहासकै गम्भीर संकटको अवस्थामा रहेको भन्दै देश र समाजमा देखिएको भयानक अस्थिरताको बीचमा विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरेर भएका कमजोरीको समिक्षा गर्दै ग़ल्तीप्रति आत्मालोचित गर्नुपर्ने बताएका छन्।

उनले देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्ने बताएका हुन्। उनले १० बुँदे धारणा सार्बजनिक गर्दै उनले देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्ने बताएका छन्।



No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *