सुनसान काठमाडौं (तस्बिरहरू)
काठमाडौं । सोमबार र मंगलबार जेनजी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकहरूको हताहत भएपछि बुधबार काठमाडौंका सडक सुनसान भएका छन्।
नेपाली सेनाले कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु आदेश जारीसँगै अहिले सडकमा नेपाली सेना खटिएको छ। मानिसहरू बाहिर निस्कन सकिरहेका छैनन्।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment