आगजनीपछि नष्ट गगन थापाको घर (तस्बिरहरू)
काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंको रातेपुलस्थित नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा आगजनी भएपछि भवन पूर्ण रूपमा ध्वस्त भएको छ।
मंगलबार आन्दोलन उग्र बन्दा रातेपुलस्थित थापाको निवास पूर्ण रूपमा जलेर नष्ट भएको हो। काठमाडौं उपत्यकालगायत देशभर फैलिएको आन्दोलनको क्रममा प्रदर्शनकारी समूहले थापाको घरलाई निशाना बनाउँदै आगो लगाएका थिए।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment