चीनले भन्योः नेपालमा शीघ्र शान्ति सुव्यवस्था कायम हुनेमा आशावादी छौँ
काठमाडौं। चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा आफू आशावादी रहेको बताएको छ।
नेपालको पछिल्लो अवस्थाबारे त्यहाँको परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता लीन चियानलेभने, ‘चीन र नेपाल परम्परागत मित्र हुन्, नेपालका सबै क्षेत्रले आन्तरिक विषयलाई उचित ढंगले सम्बोधन गर्नेछन्।’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment