पार्टी भित्रको सिमा र दायरा भत्काउँदै प्रश्न गरौँ र उत्तर खोजौँ’

डिसी नेपाल
२९ भदौ २०८२ ९:३३
144
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान सुरु गर्न आग्रह गरेका छन्  ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्र सबै प्रकारको सीमा र दायरा भत्काउँदै प्रश्न गर्ने र उत्तर खोज्ने समय आएको बताए ।

उनले लेखेका छन्,’पार्टी भित्र सबै प्रकारको सिमा र दायरा भत्काउँदै प्रश्न गरौँ र उत्तर खोजौँ । समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ । विज्ञानले प्रश्नको र भक्तले भगवानको माग गर्छ । हामी विज्ञानको पक्षधर हौँ कि भगवानको ?  स्पष्ट बनौँ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *