रास्वपाले डाक्यो आकस्मिक केन्द्रीय कमिटी बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक केन्द्रीय कमिटीको बैठक बोलाएको छ। रास्वपाले अहिले ८ बजेका लागि आकस्मिक बैठक बोलाएको हो।
बैठकको एजेन्डा भने प्रस्ट पारिएको छैन। सुमना श्रेष्ठले आजै पार्टी छोड्ने निर्णय लिएकी थिइन्। त्यसपछि रास्वपाभित्र विवाद बढेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment