जेनजी सहिदको सम्झनामा आधा झुकाइयो राष्ट्रिय झण्डा (तस्बिरहरू)
काठमाडौं । आज आन्दोलनमा सहिद भएकाहरूको शोकमा मन्त्रालयसहित सरकारी कार्यालयमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
गृह मन्त्रालयले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेसँगै आज कार्यालयमा राखिएको राष्ट्रिय झण्डा झुकाइएको हो।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment