जेनजी आन्दोलनमा जलेका गाडि संसद भवन पछाडी (तस्बिरहरू)

डिसी नेपाल
१ असोज २०८२ १७:३६
192
Shares

काठमाडौं । जेनजी आन्दोलनको क्रमम जलेका सबै गाडि हालको लागि संसद भवन पछाडी राख्ने गरी व्यवस्था गरिएको छ।

गाडिपूर्ण रुपमा जलेर ध्वस्त भएको हुनाले हालको लागि त्यहाँ राखेर पछि निलामी गरेर बेच्ने व्यवस्था गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *