एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

डिसी नेपाल
१२ कार्तिक २०८२ १०:२७
28
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। बैठक बिहान ११ बजे मिराकल पार्टी प्यालेस, सुकेधारामा बस्न लागेको हो।

बैठकमा पार्टी पार्टी एकताको विषय, वर्तमान परिस्थिति दायित्व राजनीतिक समसायायिक विषयबस्तुको छलफल गरिने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। बैठक आगामी शुक्रबारसम्म बस्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *